नेपाल प्रहरीका १४ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौं : नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत सूचना प्रविधि तथा कम्प्युटरतर्फका १४ जना प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिको असोज २८ गते बसेको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम योग्यताक्रमका आधारमा सिफारिस सूची सार्वजनिक गरिएको नेपाल प्रहरीले जनाएको छ।
हेर्नूहोस् विस्तृत विवरणः


.gif)

.png)



