दुर्गा प्रसाईं रिहा


२०८३ जेठ १२ मंगलबार १४:०५ बजे

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा अदालतको आदेशपछि साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार अदालतको आदेश लगत्तै उनलाई रिहा गरिएको हो।

प्रहरीले प्रसाईंमाथि साइबर कसुर र राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा चलाएको थियो। उनी केही दिनअघि मात्रै वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७