वर्षको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो


२०८३ बैशाख १ मंगलबार ११:२९ बजे

काठमाडौँ : २०८३ सालको पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३१ सय रुपैयाँले वृद्धि भएको हो । नयाँ दरअनुसार सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँ पुगेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७