गोरखा-२ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी दर्ता


२०८२ माघ ६ मंगलबार १५:२२ बजे

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोपा) का डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार उनले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

उनीसँग प्रस्तावक नारायण खत्री र समर्थक रिजन राना मगर रहेका छन् । चुनाव नलड्ने बताएका बाबुराम भट्टराईले आइतबार मात्रै चुनावी मैदानमा उठ्ने घोषणा गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७