घाइतेले भरियो सिभिल अस्पताल, २ को मृत्यु, १३० जनाभन्दा बढी घाइते
काठमाडौँ : जेन–जी प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा २ जनाको ज्यान गएको छ भने १३० भन्दा बढी घाइते भएका छन् ।
घाइतेहरूको संख्या बढ्दो क्रममा रहेकाले सिभिल अस्पतालको अवस्था अस्तव्यस्त बनेको छ। अस्पतालले घाइतेहरू थेग्न नसकेपछि अन्य अस्पताल पठाउन थालेको छ ।
.gif)

.png)

