यस्तो छ कर्ण थापाको ३२ पृष्ठ लामो फरक मत (पूर्णपाठ)


२०८२ भदौ २० शुक्रबार ०८:२१ बजे

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत प्रस्तुत हुँदैछ ।

शुक्रबारदेखि ललितपुरमा सुरु हुन लागेको महाधिवेशनमा थापाले ३२ पेज लामो फरक मत प्रस्तुत गर्न लागेका हुन् ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले थापाको फरक मतलाई स्वीकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको हो ।

कर्ण थापाको फरक मत विधान अधिवेशनमा प्रस्तुत हुने पार्टी विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानबारे पनि उनले छलफलको माग गरेका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यतालाई नवीकरण नगरिएको विषयबारे उनले आफ्नो फरक मतमा राखेका छन् ।

प्रतिवेदनको पूर्ण पाठ :

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७