४८ शाखा अधिकृतको सरूवा (सूचीसहित)


२०८२ श्रावण १६ शुक्रबार २१:१२ बजे

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (शुक्रबार) ४८ शाखा अधिकृतको सरूवा गरेको छ।

मन्त्रालयले शुक्रबार स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । उनीहरूमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृत र केहीलाई शाखा अधिकृतको रूपमा सरूवा गरिएको छ ।

हेर्नुस् सूची

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७