प्रचण्डले भोलि संसदमा सम्बोधन गर्ने


२०८२ असार २९ आइतबार १७:१६ बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (सोमबार) संसदलाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले भोलिको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने जानकारी दिँदै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीका सबै सांसदलाई अनिवार्य बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेलाई बोलाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७