प्रधानमन्त्रीले बेलाए मन्त्रिपरिषद बैठक


१७:१८ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । आज (सोमबार) साँझ सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद् बैठक आह्वान भएको ओलीले सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जानुभन्दा अघिल्लो दिन (असार १३ गते) मन्त्रिपरिषद् बैठक बसेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७