संवैधानिक पदाधिकारी नियुक्ति विवाद : मध्यरातमा संवैधानिक इजलास


१२:५४ बजे
तस्बिर : विनोद कुमार कटवालको फेसबुक

काठमाडौं :  सर्वोच्च अदालतमा  मध्यरातमा संवैधानिक इजलास बस्ने भएको छ । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिटको फैसला सुनाउनका लागि इजलास बस्ने भएको हो ।

संवैधानिक पदाधिकारी नियुक्ति विवादको निर्णय इजलासमै पढेर सुनाइने भएको छ। अहिले इजलासमा निर्णय सुनाउने तयारी भइरहेको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी संलग्न संवैधानिक इजलासमा आज निर्णय सुनाउन लागिएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७