खोला किनारमा ४० मिटर छाड्नुपर्ने मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन


२०८२ असार १२ बिहीबार ०८:४२ बजे

काठमाडौं । खोला किनारको ४० मिटर वारपार संरचना बनाउन नपाउने मापदण्डविरूद्व प्रदर्शन भएको छ । आज काठमाडौँको माइतीघर मण्डलामा प्रभावितले प्रदर्शन गरेका हुन् । मापदण्ड खारेज गर्न उनीहरूले माग राखेका हुन् । प्रभावितहरुले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा ‘गैर न्यायिक, गैर संवैधानिक खोला मापदण्ड खारेज गर’ भन्दै खबरदारी गरेका हुन् । 

२०६५ मंसिर १ मा खोला किनारमा २० मिटर खुला छाड्नुपने आदेश गरेको सर्वोच्चले २०८० पुस ३ मा थप २० मिटर छाड्नुपर्ने परमादेश जारी गरेको थियो । खेला किनारमा ४० मिटर छोड्नुपर्ने सर्वोच्चको परमादेशलाई कार्यान्वयन गर्न काठमाडौँ महानगरले सूचना जारी गरेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७