स्वास्थ्यमन्त्री अस्वस्थ, अस्पताल भर्ना


२०८२ असार १५ आइतबार २१:४७ बजे
फाइल फोटो

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल अस्वस्थ भएका छन् । केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएको स्वकीय सचिव अशोक भट्टराईले जानकारी दिए । अस्वस्थ भएसँगै मन्त्री पौडेल आइतबार वीर अस्पताल भर्ना भएका छन् । स्वकीय सचिव  भट्टराईका अनुसार मन्त्री पौडेललाई रुघाखोकीलगायतको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७