मोटरसाइकल नालामा खस्दा युवकको मृत्यु


२०८२ असार १४ शनिबार १३:५९ बजे

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा गए राति दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेपछि जुगेडाका रवीन्द्र सिंह गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते सिंहलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७