आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


२०८२ जेठ २८ बुधबार २३:१९ बजे

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) फेरि सुनको मूल्य उकालो लागेको छ। आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार तीन सय रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला एक लाख ९० हजार रुपैयाँ रहेको सुनको मूल्यमा एक हजार तीन सय रुपैयाँको वृद्धि भएको हो।  यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार र बुधबार दुवै दिन चाँदी प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७