प्रहरी परिसर काठमाडौंबाट भागे थुनुवा


२०८२ जेठ ७ बुधबार २१:२० बजे

काठमाडौं । भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट एक जना थुनुवा भागेका छन् । बुधबार प्रहरी वृत्त स्वयम्भूबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका २४ वर्षीया निशान परियार फरार भएका हुन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिल बोहराले जानकारी दिएका छन् । परियार अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७