७२ वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस (सूचीसहित)


२०८१ फाल्गुण २७ मंगलबार ११:३९ बजे

काठमाडौं । नेपाल प्रहरी प्राविधिक समूहका ७२ जना वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा समिति बैठकले उनीहरुलाई असईमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका ६० जना, संगित उपसमूहतर्फ ७ जना, केनाईन उपसमूहतर्फ एकजना र स्वास्थ्य उपसमूह अन्यतर्फ चार जना गरी ७२ जना वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस भएका हुन् । बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।

हेर्नुस् सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७