एकै पटक चार हजार बढी प्रहरी जवानहरुको सरुवा, को कहाँ ? (सूचीसहित)


२०८१ फाल्गुण ७ बुधबार १०:१२ बजे

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो संख्यामा जवानहरुको सरुवा गरेको छ । मंगलबार एकैचोटी चार हजार ३८४ प्रहरी जवानहरुको सरुवा भएको हो । उनीहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरुलाई सरुवा गरिएको हो । साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई हेडक्वार्टरले अनुरोध गरेको छ ।

हेर्नुस् सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७