नेपाल प्रहरीका ४८ एसपीको सरुवा (सूचिसहित)
काठमाडौँ : नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ ।
एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्र लगायतको सरुवा भएको छ ।
गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखाबाट जिल्ला प्रहरी परिसर ललितपुर ल्याइएको छ । ललितपुरका प्रहरी प्रमुख चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा पठाइएको छ ।
नेपाल प्रहरीले ६७ जना डिएसपी र ८ जना डीआईजीको पनि सरुवा गरेको छ ।
हेर्नुहोस् सरुवा सूची विस्तृतमा...
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.gif)

.png)

