जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
![](https://nayapage.com/uploads/content/2025/01/earth-quake2025-01-07-07-23-24.jpg)
काठमाडौँ । जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । बुधबार ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।