माओवादी केन्द्रले तोक्यो ७७ जिल्लाका इञ्चार्ज (सूचीसहित)
![](https://nayapage.com/uploads/content/2025/02/Prachanda Chairman CPN Maoist Center12025-02-01-14-29-20.jpg)
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लाका इञ्चार्ज तोकेको छ । आइतबार तल्लो तहमा पठाइएको परिपत्रअनुसार सबै जिल्लाका इञ्चार्ज तोकिएका हुन् । केन्द्रीय सदस्यलाई बेरोजगार नबनाउने योजना अनुसार जिम्मेवारी तोकेको नेताहरूले दाबी गरेका छन् ।
जसअनुसार काठमाडौंमा हिमाल शर्मा इञ्चार्ज हुँदा भक्तपुरमा दिलीपकुमार प्रजापति बनेका छन् । यस्तै, ललितपुरमा हरि दाहाल दोहोरिँदा मकवानपुरमा विजय गौतमले जिम्मेवारी पाएका छन् । यस्तै रोल्पामा राजबहादुर बुढा इञ्चार्ज बन्दा दाङमा निर्मल आचार्यलाई जिम्मेवारी दिइएको माओवादी केन्द्रका महासचिव देव गुरूङले पठाएको परिपत्रमा उल्लेख गरिएको छ ।
हेर्नुस् सूची