प्रेस चौतारी अर्घाखाँचीको अध्यक्षमा नवीन केसी 


१२:३० बजे

काठमाडौं । प्रेस चौतारी नेपाल अर्घाखाँचीको सातौँ जिल्ला अधिवेशनले नवीन केसीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा सिद्धार्थ केसी र महिला उपाध्यक्षमा करिष्मा खनाल निर्वाचित भएका छन् । अधिवेशनबाट सचिवमा नवीन रसाइली निर्वाचित भएका छन् । सहसचिव लक्ष्मी खनाल र कमला परियार निर्वाचित भएका छन् । कोषाध्यक्षमा प्रकाश प्युठानी चुनिएका छन् । 

सदस्यहरूमा क्रमशः चन्द्र पाण्डे, किरण खनाल, हिमाल पौडेल, रमेशकुमार थापा, कमलप्रसाद भुसाल, केशव पन्थी, सम्झना ज्ञवाली, रिना सुनार र कोपिला आचार्य निर्वाचित भएका छन् । यसै गरी केन्द्रीय प्रतिनिधिमा शोभाखर पन्थी, वसन्त श्रेष्ठ र वसन्त श्रेष्ठ, भगवता पाण्डे निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिहरूमा माया पन्थ, माधव वेल्वासे र सविता आचार्य चुनिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७