भूमि समस्या समाधान आयोग गठन गर्ने सरकारको निर्णय, अध्यक्षमा रिजाल


२०८१ कार्तिक १३ मंगलबार ०६:०९ बजे

काठमाडौं । सरकारले भूमि समस्या समाधान गर्न आयोग गठनको निर्णय गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको जानकारी दिए। ‘प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन भएको छ । समिति ८ सदस्यीय रहनेछ,’ उनले भने । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७