१० प्रमुख प्रशासकीय अधिकृतसहित १५उपसचिवहरूको सरुवा (सूचीसहित)


२०८१ कार्तिक ९ शुक्रबार १७:१३ बजे

काठमाडौँ । सरकारले १० प्रमुख प्रशासकीय अधिकृतसहित १५ उपसचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालय तथा जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । 

प्राप्त विवरण अनुसार हरिपुर नगरपालिका, खाँदवारी नगरपालिका, चौतारा नगरपालिका, राप्ती नगरपालिका, धरान उपमहानगरपालिका, गोरखा नगरपालिका, कालिका नगरपालिका, गल्कोट नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अन्यत्र नगरपालिका, जिल्ला समन्वय समिति तथा मन्त्रालयहरूमा सरुवा गरिएको छ ।
हेर्नुस् सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७