बाढी–पहिरोले देशभरका ४८ राजमार्ग ठप्प (विवरणसहित)


२०८१ असोज १३ आइतबार ११:०९ बजे

काठमाडौं । मनसुन सक्रिय भई शुक्रबार र शनिबार देशभर भएको भारी वर्षाले ठूलो जनधनको क्षति गरेको छ । वर्षासँगै विभिन्न स्थानमा बाढी–पहिरोले सडक अवरुद्ध छ । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ । वर्षाका कारण अवरुद्ध सडक खण्ड अझै सुचारु हुन सकेको छैन ।

नेपाल प्रहरीले आइतबार बिहान ६ः३० बजेसम्म अवरुद्ध मुख्य सडकको सूची सार्वजनिक गरेको छ । आज (आइतबार) बिहान ६ः३० बजेसम्मको अपडेटअनुसार देशभर ४८ राजमार्ग पूरै बन्द छन् । प्रहरीका अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्यपहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।
हेर्नुस् सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७