एकै पटक १४३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


२०८१ असोज ८ मंगलबार २३:०२ बजे

काठमाडौं । नेपाल प्रहरीका १४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकै पटक सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सोमबार १४३ डीएसपी र ४१ जना एसपीको सरुवा गर्ने निर्णय गरेका हुन् ।

उक्त निर्णय अनुसार सरुवा भएका प्रहरी अधिकारीहरुको सूची प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको हो ।
हेर्नुस् सरुवा सूची

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७