सिभिल अस्पतालले माग्यो १०८ कर्मचारी (सूचनासहित)


२०८१ जेठ १८ शुक्रबार ०८:१९ बजे

काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल) ले विभिन्न पदका लागि १०८ जना कर्मचारी मागेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना निकाल्दै अस्पतालले कर्मचारी माग गरेको हो ।

काठमाडौँको मीनभवनमा रहेको अस्पतालले नवौंदेखि पाँचौँ तहसम्म सिनियर रजिष्ट्रारदेखि बायोमेडिकल टेक्निसियनसम्म कर्मचारी माग गरेको छ । दरखास्त असार ६ गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ । त्यस्तै दोब्बर दस्तुर बुझाएर असार १३ गतेसम्म दरखास्त दिन सकिने छ । दरखास्त अनलाइनमार्फत् दिन सकिने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७