सेक्स गर्ने महिला पुरुषले जान्नै पर्ने यी हुन् १० कुरा


२०७५ जेठ ३० बुधबार ११:२९ बजे
काठमाडौं, ३० जेठ । यो दुनियाँमा जन्म–मृत्यु जस्तै प्रक्रिया सेक्सको पनि हुन्छ । सृष्टि सिर्जना गर्नका लागि यसको जरूरत छ र यो गर्न कसैलाई सिकाउनु पर्दैन् । जसरी मानिस चल्न, बोल्न, हिड्न आफै सिक्छ, त्यसरी नै सेक्स पनि सँगसँगै सिकिन्छ । मानव जीवनमा यति महत्व राख्ने सेक्सका बारेमा केही कुराहरु मानिसले जान्नैपर्ने हुन्छ, जुन कुराहरु धेरै थाहा नभएको हुन सक्छ । त्यसैले यहाँ सेक्स गर्ने महिला र पुरुषले जान्नैपर्ने १० कुराहरु उल्लेख गरिएको छ :- १) सेक्स गर्दा मानिसको पीडा सहने क्षमता बढ्छ । अर्गेज्मदेखि हार्मोन्ससम्म गति मिल्छ र यसबाट मानिसमा पीडा सहने क्षमता पनि बढ्छ । २) एउटा स्वस्थ पुरुष दुई हफ्तामा यति वीर्य स्राव (बाहिर) गर्न सक्छ, जसले विश्वका हरेक महिलालाई गर्भवती बनाई दिन सक्छ । ३) पुरुषको लिङ्गबाट निस्किएपछि वीर्य केही घण्टासम्म जीवित रहन्छ, तर महिलाको योनीभित्र प्रवेश गरेपछि वीर्य तीनदेखि पाँच दिनसम्म सक्रिय रहन्छ । ४) सेक्स गरिसकेपछि महिला र पुरुषलाई पिसाब फेर्दा अप्ठेरो महसुस हुन्छ । यो अर्गेज्मपछि मानव शरीरमा एक ऐण्टी–डायुरैटिक हार्मोन बन्छ जसले पिसाबको प्रवाहलाई रोकिदिन्छ । ५) यसको एउटा फाइदा पनि छ, यदि सेक्स गरिसकेपछि पिसाब फेरेमा भने मानव शरीरमा कुनै यूरिनरी ट्रैक्ट इन्फेक्सन भने हुँदैन् । ६) यस्तो एकदमै कम हुन्छ, तर केही महिलाहरुलाई फोरप्ले (स्तन र योनीमा घर्षण) आसनका क्रममै अर्गेज्म हुन्छ । ७) सम्पूर्ण रुपमा सेक्सको उत्कर्षमा डुबेकी महिलाको स्तन २५ प्रतिशतले बढ्छ । ८) सेक्स एक जबरदस्त स्ट्रेस बस्टर पनि हो । यसले मानव शरीरको ब्लड प्रेसर कम गर्छ र शरीरलाई सन्तुष्टि प्रदान गर्छ । ९) विहान वर्कआउट (जिम, कसरत) गरिसकेपछि तुरन्तै सेक्स गर्दा स्वास्थ्यलाई फायदाजनक हुन्छ, किनकी कसरतको क्रममा शरीरको गुप्ताङ्गका आसपासमा पनि रक्त सञ्चार बढेको हुन्छ । यसले सुन्दर सेक्समा मद्दत गर्छ । १०) यदि पुरुष र महिलाले हफ्तामा कम्तीमा पनि तीन पटक शरीरमा शरीर मिलाएर नाङ्गै सेक्स गरेमा चारदेखि सात वर्ष बढीसम्म युवा जस्तै देखिन्छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७