४८ प्रमुख सेनानी महासेनानीमा बढुवा सिफारिस, को–को परे ? (सूचीसहित)

काठमाडौं । नेपाली सेनाका ४८ जना प्रमुख सेनानी महासेनानीमा बढुवा सिफारिस भएका छन् । नेपाली सेनाको बढुवा समितिले ४८ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवाका लागि सिफारिस गरेको हो ।
हेर्नस् सूची

