के छ राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिमा ? (पूर्णपाठ)
काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१को मौद्रिक नीति सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीति सार्वजनिक गरेको हो । बजेटलाई सहगोग बन्ने र मौद्रिक उपकरण समावेश मौद्रिक नीति सार्जजनिक भएको छ ।