अन्नपूर्ण हिमाल र फेदीमा मर्स्याङ्दी नदी


२०७९ चैत २७ सोमबार १३:१० बजे

मनाङ चामे–३ कोतोबाट देखिएको अन्नपूर्ण दोस्रो हिमाल र फेदीमा बगेको मर्स्याङ्दी नदीको दृश्य । मनाङमा अहिले आन्तरिक र वाह्य पर्यटकको चहल पहल बढेको छ । नेपालीहरुले वसन्त ऋतुको यो बेला घुमघामको योजना बनाउने गरेका छन् । सोही अनुसार अहिले मनाङलगायत आसपासका जिल्लामा आन्तरिक पर्यटकहरु समेत बढेका छन् । तस्वीर : नवीन लामिछाने / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७