घर ‘ बल्ल’


२०७९ फाल्गुण ११ बिहीबार १६:४२ बजे

काठमाडाैं महानगरपालिका–१५ स्थित चौमतीमा रहेको परम्परागत पुरानो घर ‘बल्ल’ । सो बल्लमा खेतपाती गर्दा किसानहरु खाजा खाने, घामपानीबाट सुरक्षित हुन र कामबाट थकित हुँदा आराम लिने गरिन्छ । पछिल्लो समय यस्ता परम्परागत घरहरु मासिंदै गएका छन् । यसको संरक्षणमा सम्बन्धित पक्षको ध्यान जान पनि सकेको छैन । तस्वीर : हरिराम भेटुवाल / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७