‘कमेडियन’ हिमेश पन्तको धादिङ १ बाट उम्मेद्वारी


२०७९ असोज २३ आइतबार १८:२६ बजे

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नं १ को लागि कमेडियन हिमेश पन्तले उम्मेद्वारी दिएका छन् ।

उनले आज प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७