बालुवाटारमा कृष्ण पहाडीसहित ३२ अधिकारकर्मी पक्राउ
पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लब भृकुटिमण्डपमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । नयाँ सरकार गठनसँगै टीकापुर लगायतका घटनामा आरोपीहरुको मुद्दा फिर्ता लिने र आमामाफी दिन खोजिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले धर्ना कार्यक्रम राखेको थियो । .gif)

.png)

