एमाले–माओवादी केन्द्रको संयुक्त दस्तावेज बन्दै
आइतबार बसेको कार्यदलको बैठकले सोमबारदेखि संयुक्तरुपमा दस्ताबेज लेख्ने निर्णय गरेको हो । बैठकले नारायणकाजी श्रेष्ठ, देवगुरुङ, र भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको दस्ताबेज लेखन उपसमिति समेत गठन गरेको माओवादी नेता शक्ति बस्नेतले बताएका छन् । उनका अनुसार दुवै पार्टीका दस्ताबेज भोली सम्म संकलन गरेर कार्यदलले दस्ताबेज लेखनको तयारी गर्ने भएको छ । .gif)

.png)



