मान्छेबाट कोरोना संक्रमित बनेको बिरालो बिरामी


२०७८ बैशाख १४ मंगलबार ०२:४३ बजे

काठमाडौं, १४ बैैसाख । स्कटल्याण्डको युनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरुले मानिसबाट दुई बिरालोमा कोरोना सरेको तथ्य पत्ता लगाएका छन् । बेलायतमा गरिएको अनुसन्धानमा बिरालोमा मान्छेबाट कोरोना सरेको देखिएको हो ।

कोरोना संक्रमित दुई बिरालो बिरामी देखिएको थियो र तिनीहरुमा स्वासप्रस्वासको समस्या देखिएको बताइएको छ । भेटेरिनेरी रेकर्डमा प्रकाशित अनुसन्धानअनुसार बिरालोका मालिकबाट कोरोना सरेको थियो ।

सो अनुसन्धानअनुसार हालसम्म बेलायतमा बिरालो, कुकुर तथा अन्य घरपालुवा जनवारबाट मान्छेमा कोरोना फैलिएको तथ्य भेटिएको छैन । यद्यपी यस्ता जनावरले मानिसमा कोरोना सार्न भूमिका खेल्नसक्ने बताइएको छ । एससीएमपी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७