बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, के होला निर्णय ?


२१:५१ बजे

काठमाडौं: सरकारले आज राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्दैछ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । निर्वाचन आयोगले दिएको सुझाबका आधारमा सरकारले २५ माघमा राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । मन्त्रिपरिषदको बैठकमा प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्तिको एजेन्डा पनि प्रस्तुत हुने प्रेस संयोजक परियारले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७