एसएसपी विश्वराज पोखरेलको डीआईजीमा बढुवा सिफारिस
काठमाडौं, १९ बैसाख । नेपाल प्रहरीको रिक्त रहेको एक डिआइजी पदमा एसएसपी विश्वराज पोखरेलको नाम बढुवाका लागि सिफारिस भएको छ ।
बढुवा सिफारिस समितिले पोखरेललाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
डिआइजी सुशील भण्डारीको दुर्घटनामा परेर निधन भएपछि प्रहरीमा एक डिआइजी पद रिक्त थियो ।
.gif)

.png)

