ग्लोबल आइएमई बैंकद्धारा आँधी प्रभावित क्षेत्रमा सामग्री वितरण


००:३५ बजे

काठमाडौं,चैत २१ । ग्लोबल आइएमई बैंक लिमिटेडले आँधी प्रभावित क्षेत्रमा पुगी राहत सामग्री वितरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बारा र पर्सामा हावाहुरी र असिनापानीबाट प्रभावितलाई राहत सामाग्री वितरण गरेको हो ।

बैंकले बाराका पीडित ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको छ ।

हावाहुरी र असिनापानीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्देश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७