आन्दोलनभन्दा बिरामीको उपचार प्यारो
दैनिक २० भन्दा बढी बिरामी आउने जिल्ला अस्पतालमा केही दिन बन्द ओपिडी सेवा आजबाट सहज रुपमा खुलेर बिरामीको उपचार शुरु भएको छ । बिरामीले उपचार पाउने मौलिक हक खोसिएको भन्दै स्वास्थ्यकर्मी विभाजित भएपछि ओपिडी सेवा आज खुलेको हो ।
केन्द्रबाट अस्पतालमा बिरामीको उपचार नगर्न दबाब आए पनि यहाँका स्वास्थ्यकर्मीले केन्द्रको भनाइलाई नमानेको बताएका छन् । .gif)

.png)

