ओखलढुंगामा कांग्रेस उम्मेदवार खतिवडाको टिकट खोसियो
काठमाडौँः नेपाली कांग्रेसले ओखलढुंगामा अन्तिम समयमा उम्मेदवार फेरबदल गरेको छ ।
यसअघि जितेका रामहरि खतिवडाले पाएको भनिएको टिकट अन्तिममा कुमार लुइटेलले पाएका छन् ।

.png)