मन्त्री बब्लु गुप्ताले दिए राजीनामा
काठमाडौं : युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्।
उनले रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीका लागि उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिएको बताए।
उनले अब चुनावका लागि आफू होमिने बताए ।
.gif)

.png)

