निकोलस भुसाल पक्राउ


२०८२ कार्तिक १८ मंगलबार १४:२९ बजे
फाइल फोटो

काठमाडौँ : निकोलस भुसाल गोरखामा पक्राउ परेका छन् ।

भुसाललाई गोरखा नगरपालिका-८ सरस्वती आश्रमबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनलाई आजै काठमाडौँ ल्याइने उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीमाथि सार्वजनिक कार्यक्रमै बम हान्ने जस्ता अभिव्यक्ति दिएर शान्ति भड्काउने काम गरेको आरोप छ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७