दसैँका लागि यसपालि अग्रिम टिकट बुकिङ नखुल्ने


२०८२ भदौ ३१ मंगलबार १३:२९ बजे

काठमाडौं : यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरू बीच मंगलबार भएको बैठकले यस वर्ष दशैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरेको हो ।

आन्दोलनपछि लगाइएका कर्फ्यू हटेपछि तीन दिन अघिदेखि टिकट बिक्री सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

विभागका अनुसार, अहिलेसम्म सडकको अवस्था सहज रहेको र यसपालि चाडपर्वमा यातायात सेवा सहज रूपमा सञ्चालन हुने बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७