आइतबार बागमती प्रदेशमा सार्वजनिक बिदा


२०८२ श्रावण २२ बिहीबार १६:४६ बजे

काठमाडौं । बागमती प्रदेश सरकारले आइतबार (साउन २५ गते) सार्वजनिक बिदा दिएको छ । गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।  गाईजात्रामा बागमती प्रदेशमा विदा दिने सम्बन्धमा बुधबार प्रदेश राजपत्रमा सूचना प्रकाशित गरेको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७