उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । आज (बिहीबार) परिषद्का अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको बैठकले उच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
यसरी सिफारिस पर्नेमा जिल्ला न्यायाधीश, सरकारी वकिल, न्याय सेवाका कर्मचारी र कानून व्यवसायी रहेका छन् ।
हेर्नुस् सूची