संसदअघि रास्वपा संसदीय दलको बैठक बस्दै


२०८२ असार १४ शनिबार १४:२६ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज (शनिबार) बिहान ९ बजे बस्ने गरी दलको बैठक बोलाइएको हो । 

सो बैठक संघीय संसद् भवनस्थित संसदीय दलको कार्यालयमा बस्ने छ । उनका अनुसार भिजिट भिसा प्रकरणमा अबको रणनीतिका बारेमा छलफल हुनेछ । रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिष्कार गर्दै आएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७