कार्यसूचीबाट हटाइयो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर


२०८२ असार ६ शुक्रबार १७:१४ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदको अवरोधका कारण सदनको कार्यसूचीबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। बैठक सुरु हुनासाथ उठेर विरोध जनाएपछि सभामुखले विशेष कारण देखाउँदै प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी गराएका हुन्।

प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाए पनि रास्वपा र राप्रपाको नाराबाजीबीच सभामुखले बजेटमाथिको छलफल अघि बढाएका छन्। रास्वपाका सांसदहरु आज कालो कपडा र निलो रिवन लगाएर संसदमा उपस्थित भएका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७