पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुति पक्राउ


२१:५२ बजे

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुति रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

उनलाई विश्वासघात र ठगीसम्बन्धी आरोपमा पर्सा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो । सोही आरोपमा कार्यालयको टोलीले बिहीबार (जेठ २२) रौनियारलाई काठमाडौंबाट पक्राउ गरेको हो । कार्यालयका एसपी काजीकुमार आचार्यले रौनियारलाई पक्राउ गरेर पर्सा पठाइएको जानकारी दिए । उनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७