बियर, चुरोट र सुर्तीको मूल्य बढ्ने


२०८२ जेठ १५ बिहीबार १४:०२ बजे

काठमाडौं । सरकारले नयाँ बजेटमार्फत बियर, चुरोट र सुर्तीको अन्तःशुल्क बढाएको छ । बजेटमार्फत सरकारले स्वास्थ्य जोखिमको करको दायरा बढाएको हो । हाल नेपालमा चुरोटमा एमएमको आधारमा कर लगाउने गरेको छ । 

हाल ८५ एमएमभन्दा माथिको ४८ सय, ७५ देखि ८५ एमएमसम्ममा ३६ सय, ७० देखि ७५ एमएमसम्म २९ सय ७०, फिल्टर ७० एमएमसम्म २३ सय ४० रुपैयाँ कर लाग्ने गरेको छ ।  ७० एमएमसम्मको प्लेनमा १३ सय ५५ रुपैयाँ लाग्दै आएको छ । अब यसमा थप कर लाग्ने भएको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७