बढ्यो सुनको मूल्य, तोलाको कति पुुग्यो ?


१४:३२ बजे

काठमाडौं । साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । यसअघि प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँ पुगेको सुन आज एक लाख ८४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन् । चाँदी यसअघिको मूल्य एक हजार ९३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७